२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


झापामा प्रधानमन्त्री समर्थकहरुको प्रदर्शन


0
Shares

झापा, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बिहीबार ओली समर्थकहरूले प्रदर्शन गरेका छन् ।

पार्टीभित्रै प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै समर्थकहरूले प्रदर्शन गरेका हुन् ।