२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गोंगबुमा ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रो बस जलेर नष्ट


0
Shares

काठमाडौं । गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रो बसमा पूर्णरुपमा क्षति भएको छ । ग्यारेजमा बिहान करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

सुरुमा एउटा आगलागीका कारण अरु ४ वटा माइक्रोमा भने सामान्य क्षति पुगेको छ । लामा समयदेखि जारी लकडाउनका कारण चल्न नपाएका माइक्रोबस रोकेर राखेको अवस्थामा आगलागी भएको हो ।

बसमा आगो कसरी सल्कियो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।