७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेकपा अध्यक्षद्धय छलफलमा व्यस्त, सहमति खोज्ने प्रयास


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि सहमति खोज्ने प्रयास जारी छ । दुई अध्यक्षबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

हिजोको कुराकानीपश्चात दुई अध्यक्षबीच वान टु वान वार्ता भइरहेको र सहमति खोज्ने प्रयास जारी रहेको उनले बताए । पार्टीभित्र संकट उत्पन्न भएर गतिरोध उत्पन्न भएपछि जारी स्थायी कमिटी बैठक भोलि बिहान ११ बजेसम्म स्थगित छ ।