२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संखुवासभाको सिल्चुङमा पहिरो, ११ जना बेपत्ता


0
Shares

संखुवासभा । संखुवासभामा पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका छन् । सिल्चुङ गाउँपालिका– १ को सिशुवामा आज बिहान पहिरो जाँदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोले ८ वटा घर पुरिएको प्रहरी नायब उपरिक्षक नवराज मल्लले जानकारी दिनु भयो । बेपत्ताहरुको खोजी कार्य भइरहेको जनाइएको छ । थप विवरण आउन बाँकी छ ।