९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विपी कोइराला राष्ट्रिय विज्ञान संग्रहालय खुल्यो : ‘फुलमाया रोर्बोट’ले दिन्छ सबै जानकारी(भिडियो)


0
Shares

-प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर(ईमेज)

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा विज्ञान र प्रविधिमा भएका अनुसन्धानबारे जानकारी दिने उद्देश्यले सरकारले स्थापना गरेको विपी कोइराला राष्ट्रिय विज्ञान संग्रहालयलाई आगामी आर्थिक वर्षदेखि थप विस्तार गरिने भएको छ ।

काठमाडौंको कीर्तिपुरमा गत वैशाख २८ गते  स्थापना गरिएको संग्रहालयमा विज्ञान र प्रविधिका विषयमा धेरै जानकारी हासिल गर्न सकिन्छ ।