१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


न्यूयोर्कमा रगतको अभाव, गैरआवासीय नेपालीद्वारा रक्तदान


13
Shares

newyork blood

दिवाकर बागचन्द र गौतम ढकाल (इमेज)

न्यूयोर्क, साउन १३ । कोरोना महामारी फैलिएसँगै अमेरिकाको न्यूयोर्कमा रगतको अभाव भएको छ ।

रगतको अभाव भएपछि गैरआवासीय नेपाली संघ न्यूयोर्कले रक्तदानलाई तीव्रता दिएको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्