
फाइल तस्वीर ।
काठमाडौं । कांग्रेस पदाधीकारी बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा जारी छ ।
बैठकमा पार्टीेको विभाग विस्तार र पार्टी समायोजनमा बाँकी रहेका कामहरुको विषयमा छलफल भइरहेको छ ।
बैठक महाधिवेशन केन्द्रीत छलफल गर्न असन्तुष्ट पक्षहरुलाई सभापति देउवाले बोलाउनुभएको देउवा निकट एक नेताले बताएका छन् ।
१४ औं महाधिवेशन आउन केही महिना बाँकी समयमा क्रियाशील सदस्यता वितरणका विषयमा संस्थापन र इतर समूहबीच मतभेद बढ्दो छ ।
यस्तै, विधानविपरीत सभापति देउवाले धमाधम पार्टीको विभागहरु एकलौटी ढंगले गठन गरेको भन्दै इतर समूहले असन्तुष्टि जनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्