
सर्लाही, साउन २४ । सर्लाहीमा समुदायस्तरमै कोरोनाभाइरसको संक्रमण फैलिएपछि लालबन्दी नगरपालिका ‘सिल’ गरिएको छ ।
संक्रमण फैलिन नदिन लालबन्दी बजारका औषधि पसलबाहेक अन्य पसल, व्यवसाय बन्द गरिएको हो ।
अर्को सूचना जारी नभएसम्म नगरपालिकामा सिल हुने नगरप्रमुख मानबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्