
गृष्मा राजभण्डारी, दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, साउन २७ । एक महिलाले पुरुषको हत्या गरी शवलाई टुक्रा–टुक्रा पारेको सुन्दा पत्याउन मुस्किल पर्छ । तर, यस्तै घटना भयो, काठमाडौं, टोखाको नवज्योती मार्गमा ।
केही वर्षअघि चर्चित बनेको ख्याती श्रेष्ठ हत्याकान्डजस्तै यो घटना पनि निकै दर्दनाक छ ।
प्रतिक्रिया दिनुहोस्