६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


यस्तो छ, काठमाडौंका भित्रि सडक, गल्लीमा निषेधाज्ञाको अवस्था (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, भदौ ६ । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि न्यूनीकरणका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले बिहीबारदेखि निषेधाज्ञा जारी गरेका छन् ।

निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिएका छन् । अत्यावश्यकबाहेकका सवारीहरु बन्द छन् ।

खरिदको बहानामा ‘मर्निक वाक’ गर्नेहरुलाई पनि प्रहरीले कारबाही गरिरहेको छ ।

मूल सडक सुनसान भएपनि भित्रि सडक, गल्लीहरुमा अवस्था कस्तो छ ? सर्वसाधारणले दैनिक उपभोग्य वस्तु के-कसरी जोहो गरिरहेका छन् ? यससम्बन्धी स्थलगत रिपोर्ट ।

विस्तृत भिडियोमा हेर्नुहोस्