१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीका बैंक दिन बिराएर खुल्ने


0
Shares

कैलाली, भदौ ९ । कैलालीका बैंक तथा वित्तीय संस्था अब एक दिन बिराएरमात्रै खुल्ने भएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाइमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसँग बसेको बैठकले मंगलबार (आज)देखि एक दिन बिराएर बैंक तथा वित्तीय संस्था खुला गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि एक दिन बिराएर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म बिष्टले जानकारी दिनुभयो ।