
काठमाडौं, असोज १ । यातायात व्यवस्था कार्यालयले ‘लकडाउन’ सुरु भएदेखि स्थगित गरेको लाइसेन्स वितरण बिहीबार (आज)बाट सुचारु गरेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण लाइसेन्स वितरणकाक्रममा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको कार्यालको दाबी छ ।
5:23 pm, Thu, 17 September 20
काठमाडौं, असोज १ । यातायात व्यवस्था कार्यालयले ‘लकडाउन’ सुरु भएदेखि स्थगित गरेको लाइसेन्स वितरण बिहीबार (आज)बाट सुचारु गरेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण लाइसेन्स वितरणकाक्रममा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको कार्यालको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्