१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार ठाउँमा पहिरो गएपछि नारायणगढ मुग्लिङ सडक अवरुद्ध


0
Shares

चितवन । नारायणगढ मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ ।

आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो पहिरो खसेको छ ।

अबिरल बर्षासँगै आएको पहिरो हटाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।