१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यका भित्रने बढे


0
Shares

काठमाडौं, असोज ५ । कोभिड-१९ संक्रमण सुरु भएयता सरकारले चैत ११ गतेदेखि ‘लकडाउन’ घोषणा गरेसँगै देशभरको यातायात ठप्प भएको थियो ।

झन्डै छ महिनापछि सरकारले यही असोज १ गतेदेखि लामो दुरीको यातायात सञ्चालन खुलाएसंगै उपत्यका भित्रने यात्रुको संख्यामा वृद्धि भएको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्