
फाइल फोटो
मकवानपुर । हिजो गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
त्रिभुवन राजपथको हेटौंडा–काठमाडौं सडकखण्ड अन्तरगत भिमफेदी गाउँपालिकाको सिमभन्ज्याङ नजिक झिरघारीमा हिजो दिउँसो पहिरो गएपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि बिहानदेखि एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्