
डा. रवीन्द्र पाण्डे ।
काठमाडौं, कात्तिक ९ । यस वर्ष कोरोना कहरकाबीच दशैं मनाउनु निकै चुनौतीपूर्ण बनिरहेको छ ।
संक्रमणको बढ्दो जोखिमका कारण यस वर्ष जो जहाँ छौं, त्यहीँ बसेर दशैं मनाउनुपर्ने अवस्था छ ।
घरभित्र परिवारमा मात्र सीमित बन्दा पनि दशैं मनाउँदा स्वास्थ्य सुरक्षा मापदन्ड पूर्णरुपमा पालना गर्दै सतर्क रहन अतिआवश्यक छ ।
महामारीको यो समयमा दशैं मनाउँदा र टीका ग्रहण गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको सुझाव तल भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्