
चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका– ११ का ५६ बर्षिय पुरुषको मृत्यु भएको हो ।
श्वासप्रश्वाशमा समस्या आएपछि उनको भरतपुर अस्पतालको आइसीयुमा उपचार भइरहको थियो ।
उनको कात्र्तिक– ८ गते कोरोना पुष्टि भएको थियो । उनी मुटु र मिर्गौलाको दीर्घरोगी थिए ।
प्रतिक्रिया दिनुहोस्