
काठमाडौं, कात्तिक १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर पुगेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपत्काल घोषण गर्ने तयारी गरेको छ ।
लक्षणसहितका संक्रमितको संख्या बढेसँगै उपत्यकामा कोरोना नियन्त्रणमा ल्याउन मुस्किल देखिएको भन्दै मन्त्रालयले काठमाडौं उपत्यकामा मात्र स्वास्थ्य आपत्काल घोषण गर्ने मस्यौदा तयार पारेको छ ।
यसै विषयमा मन्त्रालयका विज्ञ स्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्