२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौंमा कोभिड–१९ विरुद्ध नागरिक अभियान सुरु, के हो अभियान ? (भिडियो)


26
Shares

काठमाडौं, कात्तिक १९ । सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले बुधबार (आज)देखि काठमाडौंमा कोभिड–१९ विरुद्ध नागरिक अभियान सुरु भएको छ ।

नार्गजुन नगरपालिकाबाट सुरु भएको अभियानको नगरप्रमुख मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।

ठूला व्यापारिक क्षेत्र, सार्वजनिक यातायात, सडकलगायतका स्थानमा कार्यक्रम सञ्चालन गरी सुरक्षाका मापदन्डलाई दिगो तथा प्रभावकारीरुपमा सञ्चालन गराउन अभियान थालिएको हो ।

यसै विषयमा अभियानका संयोजक एवं जनस्वास्थ्यविज्ञ डा. शरद वन्तसँग गरिएको कुराकारीको सम्पादित अंश भिडियोमा हेर्नुहोस् ।

भिडियोः राजेन्द्र नापित (इमेज) ।