
बागलुङ, कात्तिक २२ । बागलुङको निसीखोला गाउँपालिका–५ को निसीदेखि टोड्के जोड्ने झोलुंगे पुल जीर्ण बनेको छ ।
पुलको छेउछाउको सबै जालीहरु चुडिएका छन् भने वारपार गर्न प्रयोग गरिएका काठहरुसमेत कुहिएका छन् । लठ्ठा पनि पुरानो भएर खिइएका छन् ।
जीर्ण पुल निर्माण गर्ने तर्फ कसैको ध्यान नगएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्