१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओलीले दिए बाइडेन र कमला ह्यारिसलाई बधाई


0
Shares

kp oli cabinet reform

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जो बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।

आज बिहानै टीव्ट गर्दै ओलीले ऐतिहासिक जितका लागि उहाँहरुलाई बधाई दिनुृभएको हो ।

ट्वीटमा प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफुले निकट भएर काम गर्न चाहेको पनि प्रस्ट पार्नुभएको छ ।