
तनहुँ । पूर्वमन्त्री भिमप्रसाद गौतमको निधनमा तनहुँको बन्दीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
पूर्व भूमिसुधार तथा यातायात मन्त्री गौतमको निधनमा शोक व्यक्त गर्दे एक दिन गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।
गाउँपालिकाले गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा गाउँपालिका मातहतका सम्र्पुूा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्