१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारी निकायबाटै स्वास्थ्य सुरक्षा मापदण्डको ठाडो उल्लंघन (भिडियो)


0
Shares

काठमाडौं, मंसिर १० । राजधानीमा कोरोना संक्रमण बढ्दै गएसँगै सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी विभिन्न मापदण्ड लागू गरेको छ ।

मापदण्ड कार्यान्वयनका लागि पनि सरकारले अपिल गर्दै आएको छ ।

तर, सरकारको आग्रहलाई आमनागरिकले त परै जाओस्, सरकारकै कतिपय निकायलेसमेत ठाडै उल्लंघन गरेको देखिन्छ ।

एक स्थलगत रिपोर्ट हेर्नुहोस् ।

भिडियोः रक्षामान बज्राचार्य ।