२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बेसार खेती गरेर राम्रो आम्दानी गर्दै नवलपुरका महिला


0
Shares

नवलपुर । व्यावसायिक बेसार खेतीबाट आयआर्जन हुन थालेपछि नवलपुरका महिला सामुहिक बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

नवलपुरका महिलाहरु समूह नै गठन गरेर व्यावसायिक बेसार खेतीतलाई आम्दानीको राम्रो स्रोतको रुपमा लिन थालेका छन् ।

सालमा द अर्गानिक भ्याली भन्ने संस्थाको सहयोगमा सामुदायका वन भित्रै चार समुह मिलेर बेसार खेती गर्दै आएका महिलाहरुले बजार मूल्य राम्रो पाउन थालेपछि थप विस्तार गर्दै गएका छन् ।

यहाँ उत्पादन भएका बेसार काठमाडौं, पोखरा हेटौंडालगायतका स्थानमा खपत हुने गरेको छ ।