७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


७२ न्यायाधीशको सरुवा


0
Shares

काठमाडौं, साउन ४ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले ७२ जिल्ला न्यायाधीशको सरुवा तथा ३८ न्यायाधीशको पदस्थापना गरेको छ ।

परिषद्को बैठकले नियमित प्रक्रियानुसार नै सरुवा र पदस्थापना गरेको परिषद्का सदस्य पदमप्रसाद वैदिकले जानकारी दिए । रासस