
फाइल तस्वीर ।
काठमाडौं । प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरेसँगैं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक बैठक बस्दै छ ।
काँग्रेस पदाधिकारी र केही शीर्ष नेताहरुबीच बुढानीलकण्ठमा आकस्मिक बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
संसद विघटनको प्रस्ताव लोकत्नत्र माथिकै प्रहार भएको प्रतिक्रिया काँग्रेसले दिइसकेको छ ।
बदलिदो राजनितिक परिवेशमा अब के कसरी जाने भन्ने विषयमा छलफल गर्न बैठक डाँकिएको शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्