
फाइल तस्बिर
काठमाडौं । हुम्लाका विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा फर्कनुभएको छ ।
यसअघि नेकपा दुई समूहमा विभाजित हुँदा केपी शर्मा ओली समूहमा रहनुभएका लामाले शनिबार विज्ञप्ति निकालेर आफू प्रचण्ड–नेपाल समूहको पार्टी संगठनमा यथावत् रहेको जानकारी गराउनुभएको हो ।
आफूले जनमतको कदर गर्दै प्रचण्ड–नेपाल समूहमा नै बस्ने निर्णय गरेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्