१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैँडाको खागसहित एकजना पक्राउ


0
Shares

कैलाली । कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली बर्दगोरीया गाउँपालिकाका नैनबहादुर कठरिया रहेको प्रहरीले जनाएको छ । कठरियालाई सोमबार बिहान पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको धनगढीका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक नलप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।