१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६५ करोड मागदाबी प्रदीप साह विरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले ६५ करोड मागदाबी सहित व्यवसायी प्रदीप साह विरुद्ध मुद्दा दायर गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) छली गर्ने उनले आर के एम ट्रेडिङ्ग प्रालि लगायत विभिन्न १३ वटा फर्महरु दर्ता गरी कारोबार गर्दै आएका थिए ।

साहले आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्म मुल्य अभिबृद्धि कर बापत २२ करोड र भ्याट तर्फ ३७ करोड लाभांश छलेको विभागले जनाएको छ । कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरी सञ्चालन गर्दै आएको पाइएको छ ।