
काठमाडौं । १० महिना देखि बन्द रहेका विद्यालय खुलाउन कोभिड रोकथाम सम्बन्धी उच्च स्तरिय समिति (सीसीएमसि) निर्देशक समितिले सरकारलाई सिफारिस गरेको छ ।
कोरोना संक्रमण कारण लामो समय बन्द रहेका विद्यालय खुलाउन अभिभावक र विज्ञहरू भने सहमत देखिएका छैनन् । जनस्वास्थ्य विज्ञहरूले भने विद्यालय खुलाउनका लागि केही सुझावहरू दिएका छन् ।
सुरक्षा सावधानी अपनाएर विद्यालय खुलाउन सकिने उनीहरूको तर्क छ । यसै सन्दर्भमा हामीले जनस्वास्थ्य विज्ञ डा. शरद वन्तलाई विद्यालय खुलाउँदा के–के कुरामा ध्यान दिन सकिन्छ भनेर सोधेका छौँ ।
प्रतिक्रिया दिनुहोस्