
काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई स्थानमा माघ महिनाको प्रारम्भसँगै लागेको मेलामा श्रद्वालु भक्तजनहरुको घुईचो लागेको छ ।
भाकल बुझाउन भारतदेखि नेपालका विभिन्न स्थानमा माघे संक्रान्तिदेखि माघ महिनाभर चौपाया बली दिन समेत कमलामाईमा मेला भर्न आउनेहरुको भिड लागेको छ ।
पवित्र धार्मिक तिर्थस्थल शुद्ध भई चोखो मनले कमलामाईस्थानको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्