
Police vehicles block access to a road in the Algerian city of Blida, about 45 kilometres southwest of the capital, on February 9, 2020, on the day when Said Bouteflika, the jailed brother of the former president, is due to appear at a military tribunal retrying him on corruption charges involving millions of dollars in funding for his brother's aborted campaign. - Sentenced in September to 15 years in prison for conspiring against the army and the state in Algeria, the 62-year-old brother and powerful advisor to ex-president Abdelaziz Bouteflika as well as two former intelligence bosses and a party leader are due to appear on February 9 for a retrial. (Photo by RYAD KRAMDI / AFP)
काठमाडौं । अल्जेरियामा कार बम बिस्फोट हुँदा पाँच जना सर्वसाधारण मारिएका छन् । पूर्वी अल्जेरियाको तेब्बास क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी कार बम बिस्फोट हुँदा अन्य तीन जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ ।
अघिल्लो हप्ता सैनिक कारवाहीमा हतियारधारी समूहका केही व्यक्तिको मृृत्यु भएलगत्तै सो आक्रमण भएपनि घटनाको कसैले पनि जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन् । सन् १९९० को दशकदेखि अल्जेरियामा विभिन्न सशस्त्र समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । सने २००० मा सेनाको कारवाहीमा हजारौं सर्वसाधारणको मृत्यु भएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्