७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


काठमाडौंको बिहानको तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस


0
Shares

kathmandu corona

काठमाडौं । काठमाडौंमा आज बिहानको न्यूनतम् तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाअनुसार दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको छ ।

काठमाडौको सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज प्रदेश न १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भुूभागका एक दुई स्थानमा हल्का हिमपाको संभावना रहेको महाशाखाले जनाएको छ ।


आज बिहान सूर्योदय ६ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ ।