
झापा । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम अन्तर्गत सोमबार ६८ भन्दा बढी सवारी चालकको आँखा र कान परीक्षण गरिएको छ ।
पछिल्लो समय दृष्टिभ्रम र कान नसुनेकै कारणले दुर्घटना बढेको भन्दै सवारी चालक र सहचालकको आँखा र कानको परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रमुख प्रकाश जवेगूले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्