
काठमाडौं । सर्वोच्च अदालतको रजिस्ट्रारमा पहिलोपटक महिलाको नाम सिफारिस गरिएको छ ।
आइतबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रारमा निर्मला शर्मा पौडेलको नाम सिफारिस गरेको हो ।
यस्तै आयोगले मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवरलाई सिफासिर गरेको छ ।
4:18 pm, Mon, 8 February 21
काठमाडौं । सर्वोच्च अदालतको रजिस्ट्रारमा पहिलोपटक महिलाको नाम सिफारिस गरिएको छ ।
आइतबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रारमा निर्मला शर्मा पौडेलको नाम सिफारिस गरेको हो ।
यस्तै आयोगले मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवरलाई सिफासिर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्