
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार लिड्स युनाईटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामाना गर्दैछ । दुईबीचको खेल राति १ः४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिड्स सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदा लिड्स क्रिस्टललाई हराएर तालिका सुधार गर्न चाहन्छ ।
लिड्स २१ खेलमा २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ भने क्रिस्टल २२ खेलमा २९ अंक जोडेर १३ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्