७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


हिंसा र बलात्कार नदेख्ने सरकार बोलेकै भरमा बन्दुक तेर्साउँछ– प्रदीप पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले बोलेकै भरमा बन्दुक तेर्साएको टिप्पणी गर्नुभएको छ ।

नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि ट्वीट गर्दै उहाँले हिंसा र बलात्कार नदेख्ने सरकारले बोलेकै भरमा बन्दुक तेर्र्साएको बताउनुभयो ।

नेता पौडेलले आफूहरूले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार भएको स्मरण गराउँदै सरकारले टिप्पणी गरेकै आधारमा जेल देखाएर नागरिक तर्साएको उल्लेख गर्नुभयो ।

यस्तै उहाँले नेतृ झाँक्रीलाई विनाशर्त रिहा गर्न गर्न पनि माग गरेका छन् ।