१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झाँक्री पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन हुँदै


0
Shares

काठमाडौं । नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउको विरोध गर्दै दाहाल–नेपाल समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ ।

विरोध प्रदर्शनका लागि नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ता एवं विद्यार्थीहरू अहिले माइतीघर मण्डलामा पुगिसकेका छन् ।

उनीहरूले सरकारविरुद्ध नारा लगाउनुका साथै नेतृ झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन्