
बारा । मोफसलकै चर्चित राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्ने सिमरा रंगशालाको निर्माण कार्य दशकौँ देखी अलपत्र परेको छ ।
ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले भुक्तानी बापतको रकम काम सकिएको भन्दै निर्माण पूरा नगरेपछि सिमरा रंगशाला निर्माण अलपत्रमा परेको हो ।
रगंशालामा प्याराफिट निर्माणका लागि रिजन निर्माण सेवाले बाँकी काम नगर्ने भन्दै भुक्तानी लिइसकेको र सुमन निर्माण सेवाले ३५ देखि ४० प्रतिशत मात्रै काम गरर छाडेपछि रंगशाला अलपत्र परेको जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्