२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने विकल्प नै नभएपछि विघटनः प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने विकल्प नभएकोले विघटन गरेको बताउनुभयो ।

सिंहदरबारमा आफ्नो तीन वर्षको कामको समीक्षा गर्दै उहाँले प्रतिनिधिसभाबाट सरकार बन्ने वैकल्पिक सम्भावना नरहेकोले संसद विघटन गरेको बताउनु भएको हो ।

विघटन गर्नुअघि आफूले धेरैपल्ट सोचेको उहाँको भनाइ छ । ।