
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ खिइँदै गएको बताउनुभयो ।
शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले सबैले छोडेका दाहाल अहिले झाँक्रीले साथ दिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले, ‘प्रचण्डजीलाई सुरुमा वैद्यले छोडे, पछि डाक्टरले पछि छाडे अहिले झाँक्रीको साथमा हुनुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस्