१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यायालय र पत्रकारिताले विश्वसनियता विवादमा पार्न हुँदैन– डा. आचार्य


0
Shares

काठमाडौं । विश्लेषक एवं पुर्वाधारविद् डा. सूर्यराज आचार्यले न्यायालय र पत्रकारितामाथिको विश्वसनियता विवादमा पर्न नहुने बताउनुभएको छ ।

मंगलबार ट्वीट गर्दै आचार्यले न्यायालय र चौथो अंग(मिडिया)को विश्वसनीयता विवादमा पर्न गए पुनर्स्थापनाका लागि निकै लामो समय लाग्ने बताउनुभयो ।

‘राज्यका अंगमध्ये कार्यपालिका र व्यवस्थापिका जतिसुकै बिवादमा परे पनि नयाँ निर्वाचनबाट प्राप्त जनमत मार्फत वैधता पुनर्स्थापित हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘तर, न्यायालय र चौथो अंग (मिडिया) को विश्वसनियता विवादमा पर्न गयो भने यसको पुनर्स्थापनाका लागि निकै लामो समय लाग्न सक्छ ।’

प्रतिनिधिसभा विघटनको फैसला आउनुअघि आचार्यको यस्तो अभिव्यक्ति आएको