१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्वोच्चको फैसलामा दीपकराजको टिप्पणी– ‘…नत्र दल र नेताहरूले त जित्लान्, देशले हार्नेछ’


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलामाथि फिल्मकर्मी दीपकराज गिरीले टिप्पणी गर्नुभएको छ ।

उहाँले फेसबुक स्टाटसमार्फत् लेख्नुभयो, ‘यो जित कस्को ? यो हार कस्को ? यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस् नत्र दल र नेताहरूले त जित्लान् । देशले हार्नेछ।’

गिरी राजनीतिक तथा सामाजिक विषयरहरूमा आफ्नो मत खुलेर राख्छन्। जसको प्रभाव उनका फिल्महरूमार्फत् उठाउने विषयमा पनि देखिन्छ।

https://www.facebook.com/deepakrajgiri84/posts/3970018296395148