२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


खोप लगाइसकेका व्यक्तिमा पनि कोरोना देखिएको छ, के खोपले काम नगरेको हो ?, यस्तो छ विज्ञको जवाफ


0
Shares

काठमाडौं । सरकारले फागुन २३ गते देखि ५५ वर्ष उमेर माथिका व्यक्तिहरूलाई खोप लगाउँदै छ ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत कोरोना संक्रमणको जोखिम उच्च रहेको उमेर समूहका लागि सरकारले खोप लगाउने निर्णय गरेको जनाएको छ । तर, ५५ वर्ष उमेर माथिका धेरै व्यक्ति खोप प्रति अनविज्ञ रहेको पाइएको छ ।

यसै सन्दर्भमा ईमेजकर्मी प्रज्ञा तिमल्सीनाले स्वास्थ्य मन्त्रालयको कोभिड खोप विज्ञ समितिका संयोजक डा.श्यामराज उप्रेतीसँग कुराकानी गर्नुभएको छ । हेरौं कुराकानीः