१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राप्ती खोलालाई प्रदेश २ पुर्‍याउने परियोजनाको अध्ययन सुरु


0
Shares

काठमाडौं । प्रदेश २ सरकारले राप्ती खोलालाई भित्र्याउन दुधौरा डाइभर्सन बहुद्देश्यीय परियोजना अध्ययनको काम सुरु गरेको छ ।

मकवानपुरबाट राप्ती नदीलाई डाइभर्सन गरी बाराको दुधौरा खोलामा पानी ल्याउने सम्भाब्यता अध्ययन सुरु गरिएको हो ।

प्रदेश २ मा सिंचाई, खानेपानी, जलविद्युतलगायतका आवश्यकता पूर्ति गर्ने उद्देश्यले बागमती र प्रदेश २ का जनप्रतिनिधि, विज्ञसहितको टोलीले छलफल अगाडी बढाएको हो ।