
काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी ‘अप्राविधिक’ वा खरिदार वा सो सरहका सेवा, समूह र उपसमूह पदका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले बुधवार गोरखापत्रमा सूचना प्रकाशित गरेर विभिन्न पदपूर्तिका लागि कर्मचारीको दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ ।
सूचना विस्तृतमा हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस्