
Moon Jae-in the 19th President of Republic of Korea
The 1st Press Conference
May 10, 2017
Cheong Wa Dae, Seoul
Ministry of Culture, Sports and Tourism
Korean Culture and Information Service
Korea.net (www.korea.net)
Official Photographer : Jeon Han
This official Republic of Korea photograph is being made available only for publication by news organizations and/or for personal printing by the subject(s) of the photograph. The photograph may not be manipulated in any way. Also, it may not be used in any type of commercial, advertisement, product or promotion that in any way suggests approval or endorsement from the government of the Republic of Korea.
----------------------------------------------------
문재인 대한민국 제19대 대통령 기자회견
2017-05-10
청와대
문화체육관광부
해외문화홍보원
코리아넷
전한
एजेन्सी । दक्षिण कोरियाली सरकारले अमेरिकी सेनालाई दिने रकम वृद्धि गरेको छ । त्यहाँको सरकारले २०२१ का लागि २८ हजार ५ सय अमेरिकी सैनिकहरूमाथि हुने खर्च १३.९ प्रतिशतले वृद्धि गरेको हो । यो दशककै सबैभन्दा उच्च वृद्धिदर हो ।
यसपटक दक्षिण कोरियाको योगदानको साझेदारी रकम बढेर १.१८ ट्रिलियन वन पुगेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीहरूको रक्षाका लागि दक्षिण कोरियासँग हरेक वर्ष ५ खर्ब डलर भुक्तानीको माग गर्नुभएको थियो ।
१९५० देखि १९५३ सम्म उत्तर र दक्षिण कोरियाबीच भएको युद्धमा उत्तरी सैनिकबाट बचाउनका लागि अमेरिकाले २८ हजार ५ सय अमेरिकी सैनिक दक्षिण कोरियामा तैनाथ गरेर सहयोग गरेपछि दक्षिण कोरियाले हरेक वर्ष अमेरिकी सैनिकका लागि बजेट विनियोजन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्