९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बिएण्डसीको सम्बन्धनबारे बिपीका चिकित्सक र कर्मचारीको विरोध


0
Shares

काठमाडौं । झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन कानुनविपरीत काठमाडौं विश्वविद्यालय (केयु) सँग गोप्य सहमति गरेको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।

शिक्षा मन्त्रलायले बुधबार आफ्नो क्षेत्राधिकारबाहिर गएर बिएण्डसीलाई सम्बन्धन दिलाउन उद्देश्यले बिपी प्रतिष्ठान र केयुबीच गोप्य सहमति ऐन, कानुनविपरीत भएको भन्दै आइतबार प्रतिष्ठानका चिकित्सक र कर्मचारीले विरोध जनाएका हुन् ।

चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको आह्वानमा चिकित्सक, कर्मचारी, जुनियर रेसिडेन्टह्रुले आइतबार उपकुलपति कार्यालयअघि प्रर्दशन गरेका थिए । नागरिक