१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025


रेशम चौधरीलाई रिहाइ गर : भट्टराई


0
Shares

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइको माग गर्नु भएको छ ।

भट्टराईले शुक्रबार टुईटमार्फत चौधरीलगायत सबै राजनीतिक बन्दीहरुको रिहाइको माग गर्नु भएको हो ।

‘थाहरु लगायत उत्पीडित राष्ट्रियताहरुकाे पहिचान र अधिकार सहितको राज्यपुर्नसंरचना हुने गरी संविधान संसोधन गर,’
भटराई लेख्नुहुन्छ ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ।’

त्यसैगरि ‘यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस्’ उहाँले लेख्नुभएको छ ।