
काठमाडौं । नेपालमा ५ दिन यता वायु प्रदुषण बढ्दै गएसँगै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको छ ।
प्रदूषण बढेका कारण नै सरकारले यो साताका लागि सम्पूर्ण शैक्षिक संस्था नै बन्द गरेको छ । वायु प्रदूषणको तह बढेका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।
लामो समय वातावरण प्रदूषण हुँदा मानिसको स्वास्थ्यमा पर्ने असर बच्ने उपाय लगायतका सन्दर्भमा सहकर्मी प्रज्ञा तिमल्सिनाले नाक कान घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपाने सँग कुराकानी गर्नुभएको छ । हेरौं भिडियो कुराकानीः
प्रतिक्रिया दिनुहोस्